सिरियाली सैनिक स्थलमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु
भाद्र २४, २०८१ सोमबार
सिरियाली रक्षा मन्त्रालय र चिकित्सा अधिकारीहरूकाअनुसार इजरायलले देशको मध्य क्षेत्रमा धेरै सैन्य प्रतिष्ठानहरूमा गरेको हवाई आक्रमणमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।