विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

भाद्र २५, २०८१ मंगलबार
विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित समिति सभापतिको निर्वाचन भदौ ३१ मा हुने

राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images