टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु

भाद्र २७, २०८१ बिहीबार
टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको टुबास शहरमा इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बुधवार बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images