हुथीद्वारा मिसाइल आक्रमणपछि बदला लिने इजरायली प्रधानमन्त्रीको चेतावनी

भाद्र ३१, २०८१ सोमबार
हुथीद्वारा मिसाइल आक्रमणपछि बदला लिने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आईतवार यमनको हुथी सेनाले मध्य इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले जवाफ दिने चेतावनी दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images