साफ यु–१७ र एशियन कप र यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ
आश्विन १, २०८१ मंगलबार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ फुटबल च्याम्पियनसिपका र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।