खेललाई महत्व दिनसके राष्ट्रको पहिचान बढ्छ–मुख्यमन्त्री लामा
आश्विन ३, २०८१ बिहीबार
वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पेरिस पारालिम्पिककी काँस्य पदक विजेता पलेशा गोवद्र्धन र एशियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।