लेबनानमा आक्रमण गर्न नेतान्याहुको जोड, इरानलाई धम्की

आश्विन १२, २०८१ शनिबार
लेबनानमा आक्रमण गर्न नेतान्याहुको जोड, इरानलाई धम्की

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रवार संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशको लेबनानसँग द्रुत रूपमा बढ्दो द्वन्द्वमा तत्काल युद्धविराम नहुने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images