लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु, ८१ घाइते

आश्विन १२, २०८१ शनिबार
लेबनानमा इजरायली हवाई आक्रमणमा ६० जनाको मृत्यु, ८१ घाइते

लेबनानका विभिन्न क्षेत्रहरूमा बिहीवार इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ भने घाइतेको संख्या ८१ पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images