विपद्बाट प्रभावित भएकाहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न सर्वदलीय बैठकको जोड
आश्विन १३, २०८१ आइतबार
सरकारले बाढी पहिरोमा परी प्रभावित र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित व्यवस्थापन गर्नेमा जोड दिने बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।