संसदीय समितिमा प्रश्तावित प्रधानन्यायाधीश र राजदुत लम्सालका उजुरीकर्तासँग भिडियोमार्फत छलफल
आश्विन १५, २०८१ मंगलबार
संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रश्तावित राजदुत चित्रलेखा यादव र सेवा लम्सालको बिरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।