इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र संयुक्त अरब इमिरेट्स (युएई) का भ्रमणमा रहेका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले इजिप्टको उत्तरी तटमा रहेको नयाँ रिसोर्ट शहर रस अल–हेक्माको विकास गर्ने परियोजनाको शुभारम्भ गर्नुभएको छ ।