नयाँ जापानी प्रधानमन्त्री इसिबाको मन्त्रिपरिषद्को स्वीकृति रेटिङ ५०.७ प्रतिशत
आश्विन १९, २०८१ शनिबार
पछिल्लो सर्वेक्षणले नयाँ जापानी प्रधानमन्त्री शिगेरु इसिबाको मन्त्रिपरिषद्को स्वीकृति मूल्याङ्कन ५०.७ प्रतिशत रहेको देखाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।