९० प्रतिशतभन्दा बढी वाह्य ऋण पुनर्संरचना हासिल गरेको घानाको दाबी

आश्विन २१, २०८१ सोमबार
९० प्रतिशतभन्दा बढी वाह्य ऋण पुनर्संरचना हासिल गरेको घानाको दाबी

घानाले सन् २०२२ को डिसेम्बरमा ऋण पुनर्संरचना प्रक्रिया शुरु गरेदेखि नै आफ्नो वाह्य ऋणको ९० प्रतिशतभन्दा बढी पुनर्संरचना हासिल गरेको बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images