इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घट्यो

आश्विन २२, २०८१ मंगलबार
इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घट्यो

इजिप्टको स्वेज नहरको राजश्व ६० प्रतिशतले घटेको छ । २०२४ को शुरुवातदेखि जलमार्गमा जाने जहाजहरूको संख्या ४९ प्रतिशतले घटेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images