जोर्डनका राजाद्वारा गाजा र लेबनानमा युद्ध रोक्नुपर्नेमा जोड
आश्विन २२, २०८१ मंगलबार
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा र लेबनानमा इजरायली युद्ध रोक्नको लागि आफ्नो पूर्ण जिम्मेवारी काँधमा लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।