इजिप्ट र इरानी विदेशमन्त्रीबीच मध्यपूर्वको अवस्थाबारे छलफल
आश्विन २२, २०८१ मंगलबार
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका इरानी समकक्षी सेयद अब्बास अराघचीले सोमवार मध्यपूर्वमा बढ्दो तनाव र लेबनान र गाजा पट्टीको अवस्थाबारे छलफल गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।