फूलपातीमा जनकपुरको राजदेवी मन्दिरमा दर्शनार्थी घुइँचो

आश्विन २४, २०८१ बिहीबार
फूलपातीमा जनकपुरको राजदेवी मन्दिरमा दर्शनार्थी घुइँचो

हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँमा जनकपुरधाममा भक्तजनहरुको अत्याधिक भीड देखिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images