महिला साफको उपाधि लक्ष्यसहित तयारी गरेका छौं– प्रशिक्षक राजेन्द्र
आश्विन २४, २०८१ बिहीबार
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।