इरानका उच्च कमाण्डर तेहरानमा आयोजित समारोहमा सहभागी
कार्तिक १, २०८१ बिहीबार
इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) कुड्स फोर्सका प्रमुख कमाण्डर इस्माइल कानीले मंगलवार इरानको राजधानी तेहरानमा वरिष्ठ आईआरजीसी कमाण्डर अब्बास निलफोरौसनको अन्त्येष्टिमा भाग लिनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।