जापानको सत्तारुढ गठबन्धन सदनमा बहुमत कायम गर्न संघर्ष गर्दै
कार्तिक ७, २०८१ बुधबार
सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र गठबन्धन साझेदार कोमेटोले आगामी संसदको चुनावमा आफ्नो बहुमत गुमाउनसक्ने स्थानीय सञ्चारमाध्यमले गरेको सर्वेक्षणले देखाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।