टर्की र युक्रेनबीच सम्बन्ध बिस्तार गर्ने प्रतिवद्धता
कार्तिक ७, २०८१ बुधबार
टर्कीका विदेशमन्त्री हाकान फिदान र युक्रेनी समकक्षी एन्ड्रिई सिबिहाले अंकारामा दुई देशबीचको साझेदारीलाई अगाडि बढाउने प्रतिवद्धता गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।