ओर्बानद्वारा इयु दबाबको आलोचना

कार्तिक ९, २०८१ शुक्रबार
ओर्बानद्वारा इयु दबाबको आलोचना

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्टमा १९५६ क्रान्तिको ६८ औं वार्षिकोत्सवको अवसरमा युरोपेली संघ (इयु) बाट बढ्दो दबाबको बिरूद्ध आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्ने हंगेरीको दृढ संकल्पलाई जोड दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images