पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

कार्तिक १०, २०८१ शनिबार
पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । नेपाल उपाधिबाट अब मात्र दुई जित टाढा रहेको छ । समूहचरणमा श्रीलंकालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images