लिथुआनियाको संसदीय चुनावमा सोसल डेमोक्रेटिक पार्टी विजयी

कार्तिक १३, २०८१ मंगलबार
लिथुआनियाको संसदीय चुनावमा सोसल डेमोक्रेटिक पार्टी विजयी

केन्द्रिय निर्वाचन आयोगको प्रारम्भिक नतिजाअनुसार लिथुआनियाको विपक्षी दल सामाजिक लोकतान्त्रिक पार्टी (एलएसडीपी) संसदीय निर्वाचनमा विजयी भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images