अफगानिस्तानमा ६.२ मिलियन बालबालिकालाई लक्षित गरी पोलियो विरोधी अभियान शुरु

कार्तिक १४, २०८१ बुधबार
अफगानिस्तानमा ६.२ मिलियन बालबालिकालाई लक्षित गरी पोलियो विरोधी अभियान शुरु

अफगानिस्तानको कामचलाउ सरकारको जनस्वास्थ्य मन्त्रालयले ५ वर्ष मुनिका ६२ लाख बालबालिकालाई पोलियोभाइरसबाट जोगाउने उद्देश्यले तीन दिने खोप अभियान घोषणा गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images