यमनको हुथी विद्रोहीद्वारा अरबी लाल सागरमा जहाजमा आक्रमण
कार्तिक १४, २०८१ बुधबार
यमनको हुथी समूहले अरब सागर र लाल सागरका साथै बाब अल–मन्डब स्ट्रेटमा तीनवटा जहाजलाई लक्षित गरी तीनवटा आक्रमण गरेको बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।