इजिप्ट र कतारबीच गाजा र लेबनानमा युद्धविराम गर्ने प्रयासहरूबारे छलफल
कार्तिक १५, २०८१ बिहीबार
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले गाजापट्टी र लेबनानमा द्वन्द्व अन्त्य गर्ने प्रयासबारे छलफल गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।