अक्टोबरमा इटालीको मुद्रास्फीति ०.९ प्रतिशतले बढ्यो

कार्तिक १६, २०८१ शुक्रबार
अक्टोबरमा इटालीको मुद्रास्फीति ०.९ प्रतिशतले बढ्यो

इटालीको मुद्रास्फीति मूल्यहरू अक्टोबरमा ०.९ प्रतिशतले बढेको छ । इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानल प्रारम्भिक तथ्याङ्कले अक्टोबर २०२३ देखि ०.९ प्रतिशतको वार्षिक मूल्य वृद्धि देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images