इस्तानबुलका जिल्ला मेयर पीकेकेको सदस्यताको आरोपमा पक्राउ
कार्तिक १६, २०८१ शुक्रबार
टर्कीका अधिकारीहरूले इस्तानबुलको एसेन्युर्ट जिल्लाका मेयर अहमद ओजरलाई प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँगको संदिग्ध सम्बन्धको आरोपमा पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।