मध्य गाजामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु
कार्तिक १८, २०८१ आइतबार
मध्य गाजा पट्टीमा रहेको नुसेरात शरणार्थी शिविरमा इजरायली हवाई र तोपको बमबारीमा कम्तीमा ४२ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।