पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट ५२ जनाको मृत्यु, ७२ घाइते
कार्तिक १८, २०८१ आइतबार
पूर्वी लेबनानको बालबेक शहर र वरपरका शहर र गाउँहरूमा इजरायली हवाई आक्रमणमा ५२ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।