इण्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १० जनाको मृत्यु

कार्तिक २०, २०८१ मंगलबार
इण्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १० जनाको मृत्यु

इण्डोनेसियाको पूर्वी नुसा टेङ्गारा प्रान्तमा माउण्ट लेवोतोबी विस्फोट हुँदा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले जानकारी दिनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images