नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ ।