वैज्ञानिक, शैक्षिक र व्यावसायिक प्रयोगका लागि रुसद्वारा ५३ स्याटेलाइट प्रक्षेपण

कार्तिक २१, २०८१ बुधबार
वैज्ञानिक, शैक्षिक र व्यावसायिक प्रयोगका लागि रुसद्वारा ५३ स्याटेलाइट प्रक्षेपण

रुसले दुई हेलियोफिजिक्स स्याटेलाइट र ५३ वटा साना स्याटेलाइटलाई कक्षमा तैनाथ गर्न रुसको सुदूरपूर्वको भोस्टोचनी कस्मोड्रोमबाटसोयुज–२.१ बी रकेट प्रक्षेपण गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images