इजिप्ट र प्यालेस्टाइन नेताद्वारा प्यालेस्टाइनमा भएका घटनाक्रमबारे छलफल
कार्तिक २१, २०८१ बुधबार
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले कायरोमा प्यालेस्टाइन क्षेत्रका हालैका घटनाक्रमहरूबारे छलफल गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।