दक्षिणी टर्कीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ जना घाइते

कार्तिक २२, २०८१ बिहीबार
दक्षिणी टर्कीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ जना घाइते

दक्षिणी टर्किएको उस्मानी प्रान्तमा बुधवार दुईवटा कार र एउटा ट्याक्टरसँग भएको चेन ट्राफिक दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images