स्पेन सरकारद्वारा बाढी प्रभावित क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा

कार्तिक २२, २०८१ बिहीबार
स्पेन सरकारद्वारा बाढी प्रभावित क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले गत हप्ताको भीषण बाढीबाट प्रभावित भ्यालेन्सिया, कास्टिला–ला मान्चा र अन्डालुसियाका क्षेत्रहरूलाई प्रकोप क्षेत्र (स्पेनिसमा जोना क्याटास्ट्रोफिका) को रूपमा घोषणा गरेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images