ग्लोवल साउथ मिडिया र थिंक ट्याङ्क फोरम ब्राजिलमा सम्पन्न
कार्तिक २९, २०८१ बिहीबार
‘विकास र पुनरुत्थानः ग्लोवल साउथको लागि नयाँ यात्रा’ शिर्षकको ग्लोवल साउथ मिडिया र थिंक ट्याङ्क फोरम ब्राजिलमा सम्पन्न भएको छ । सोमवारदेखि शुरु भएको फोरम ब्राजिलको साओ पाउलोमा सम्पन्न भएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।