टर्कीद्वारा २ सय ४० भन्दा बढी अवैध आप्रवासी पक्राउ

मंसिर २, २०८१ आइतबार
टर्कीद्वारा २ सय ४० भन्दा बढी अवैध आप्रवासी पक्राउ

टर्किएले देशको सबैभन्दा बढी जनसंख्या भएको शहर इस्तानबुलको एसेन्युर्ट जिल्लामा २४२ अनियमित आप्रवासीलाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images