आयात गर्ने सामानमा भ्याट छुट नपाउँदा बाढीले क्षति पु¥याएका जलविद्युत आयोजनाको  पुनर्निर्माणमा समस्या

मंसिर ३, २०८१ सोमबार
आयात गर्ने सामानमा भ्याट छुट नपाउँदा बाढीले क्षति पु¥याएका जलविद्युत आयोजनाको  पुनर्निर्माणमा समस्या

बाढीले क्षति पु¥याएका जलविद्युत आयोजनाहरू पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images