इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ

मंसिर ४, २०८१ मंगलबार
इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ

मध्य बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा हिजबुल्लाह मिडिया प्रमुख मोहम्मद अफिफ र अन्य तीन जनाको मृत्यु भएको स्थानीय टिभी च्यानल अल–जादेदले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images