हिजबुल्लाहद्वारा मिडिया प्रमुख मोहम्मद अफिफ मारिएको पुष्टि

मंसिर ५, २०८१ बुधबार
हिजबुल्लाहद्वारा मिडिया प्रमुख मोहम्मद अफिफ मारिएको पुष्टि

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा सिरियाको बाथ पार्टीको कार्यालयलाई लक्षित गरी आईतवार इजरायली आक्रमणमा मारिएका पार्टीका मिडिया प्रमुख मोहम्मद अफिफप्रति शोक व्यक्त गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images