हिजबुल्लाह–इजरायल विवादको समाधान हाम्रो पकडमाः अमेरिकी राजदुत

मंसिर ६, २०८१ बिहीबार
हिजबुल्लाह–इजरायल विवादको समाधान हाम्रो पकडमाः अमेरिकी राजदुत

अमेरिकी राजदुत आमोस होचस्टेनले हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वको समाधान नजिक रहेको बताउनुभएको छ । लेबनानी संसदका सभामुख नाबिह बेरीसँगको वार्ताका क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images