राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त

मंसिर ६, २०८१ बिहीबार
राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images