पाकिस्तानमा यात्रुवाहक सवारी साधनमा भएको आक्रमणमा ३८ जनाको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीवार तीनवटा यात्रुवाहक सवारीसाधनमा भएको आक्रमणमा ३८ जनाको मृत्यु भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।