रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व

मंसिर १०, २०८१ सोमबार
रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व

सोसियल डेमोक्र्याटिक पार्टीका अध्यक्ष प्रधानमन्त्री मार्सेल सिओलाकुले आईतवार भएको राष्ट्रपति चुनावको पहिलो चरणमा २५ प्रतिशत मत प्राप्त गरी अग्रता लिएको एक्जिट पोलले देखाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images