भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान

मंसिर १२, २०८१ बुधबार
भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान

भारतको वित्त मन्त्रालयले जारी गरेको मासिक आर्थिक समीक्षा अक्टोबर २०२४ ले बम्पर ग्रीष्म बाली फसलका कारण खाद्य मुद्रास्फीतिमा कमी आउने आँकलन गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images