इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट

मंसिर १३, २०८१ बिहीबार
इजिप्टका राष्ट्रपति र कतारी प्रधानमन्त्रीबीच भेट

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले कायरोमा गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त प्रयासका लागि छलफल गर्न वार्ता गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images