इजिप्टद्वारा गाजाका लागि समर्थन जुटाउन मन्त्रीस्तरीय सम्मेलन आयोजना
मंसिर १८, २०८१ मंगलबार
इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।