दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा
मंसिर १९, २०८१ बुधबार
सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका वरिष्ठ राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रश्ताव गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।